About Us

Welcome to Cycle Nepal Private Limited

Cycle Nepal Pvt. Ltd. is a legally registered digital platform dedicated to providing online bicycle sales and services across Nepal through www.cyclenepal.com. Guided by our motto “Delivering bicycles to every doorstep,” we are committed to making cycling easier, more affordable, and more accessible to every Nepali household.

We specialize in offering high-quality, reliable, and affordable bicycles—including baby cycles, mountain bikes, and bicycle parts—delivered directly to your home. With a simple purchasing process, fast & secure delivery, and excellent customer care, your satisfaction is always our top priority.

Cycle Nepal Pvt. Ltd. is officially registered under the Government of Nepal:

  • Business Registration No.: 3/2301

  • Company Registration No.: 361928/81/82

  • PAN No.: 622312336

To stay connected with our valued customers, we also share regular updates, offers, and informative cycling content through our official social media channels:

Office Address:
Cycle Nepal Private Limited
Bharatpur-03, Chitwan, Nepal

Phone: +977 9845064395
Email: [email protected]



Cycle Nepal Private Limited मा स्वागत छ

Cycle Nepal Pvt. Ltd. (साइकल नेपाल प्रा. लि.) एउटा विधिवत् दर्ता भएको डिजिटल प्लेटफर्म हो, जसले www.cyclenepal.com मार्फत नेपालभरि अनलाइन साइक्ल बिक्री तथा सेवा प्रदान गर्दै आइरहेको छ। “साइकल प्रत्येक घरको ढोकामा” भन्ने हाम्रो उद्देश्यका साथ हामीले यो सेवा आधुनिक प्रविधिको प्रयोगमार्फत सुरु गरेका हौं।

हाम्रो लक्ष्य सबै नेपाली घरपरिवारमा उच्च गुणस्तरका, भरपर्दा र किफायती साइक्लहरू सहज रूपमा उपलब्ध गराउनु हो। हामीले बच्चाहरूका लागि साइक्ल, माउन्टेन साइक्ल तथा पार्टपुर्जा उपलब्ध गराउँदै आएका छौं। सजिलो खरिद प्रक्रिया, छिटो र सुरक्षित डेलिभरी सेवा, र उत्कृष्ट ग्राहक सन्तुष्टि हाम्रो प्रमुख प्राथमिकता हो।

Cycle Nepal Pvt. Ltd. नेपाल सरकार अन्तर्गत दर्ता गरिएको छ :

  • व्यवसाय दर्ता नं.: 3/2301

  • कम्पनी दर्ता नं.: 361928/81/82

  • स्थायी लेखा नं. (PAN): 622312336

हामी ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहन सामाजिक सञ्जालमार्फत पनि नियमित रूपमा नयाँ उत्पादन, अफर र साइकलसम्बन्धी जानकारी साझा गर्दै आएका छौं :

कार्यालय ठेगाना:
Cycle Nepal Private Limited
भरतपुर-०३, चितवन, नेपाल

फोन: +९७७ ९८४५०६४३९५
इमेल: [email protected]

All categories
Flash Sale
Discount Offer